मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ ।
निषेधाज्ञाले नयाँ शेयर निष्कासनमा असर गरिरहेको बेला अब भने अवस्था सामान्य भएको बेला आइपीओ आउने क्रम सुरु भएको छ ।
यसै विच जीवन विकास लघुवित्तल...}
काठमाडौं–चिनियाँ अधिकारीहरु प्लेन चार्टर गरेर बुधबार राजधानी आएका छन् । विमान चार्टर गरेर १४ जनाको चिनियाँ टोली तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्गको डिजाइन गर्न यहाँ आएको छ ।
विमान चार्टर गरेर आएका प्राविधिक हुन् । तराई द्रुतमार्गको ठेक्का पाएको च्याङदा इन्जिनियरिङ कर्पोरेशनले टनेल , हाइवे...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा करिव १२ अंकले बढेको छ ।
बुधबार ठुलो अंकले गिरावट आएर नेप्से बन्द भएको थियो । आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य २० कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुके शेयर मूल्य भन...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से करिव १७ अंकले घटेको छ । यो सँगै समग्र बजार २८४३ विन्दुमा झरेको छ ।
यो हप्ता भरि शेयरको विक्रि चाप अत्यधिक पर्दा शेयर मूल्यमा गिरावट आएको हो । आज २१९ कम्पनीहरुको ७ अर्व ३३ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको...}