काठमाडौं । पाँचथरको फिदिमतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। बोलेरोमा ११ जना यात्रु सवार रहेका थिए।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलका अनुसार घटनास्थलमै पाँच जनाको मृत्यु भएको...}
काठमाडौं । लगातारको वर्षासँगै यात्रामा उच्च जोखिम देखिएकाले सरकारले काठमाडौं उपत्यकामा ३ दिनसम्म सवारीसाधन भित्रिने र निस्कने आवागमनमा रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो नि...}
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ स्थित धार्मिक तथा ऐतिहासिक स्थल बिहुँकोटमा प्रवासी बिहुँकोटेहरूको सहयोगमा निर्माण गरिएका दुईवटा अतिथि गृह स्थानीय समितिलाई हस्तान्तरण गरिएको छ। गत असोज १३ गते बिहुँकोट समाज जापान र जापान समाज बिहुँकोटको संयुक्त आयोजनामा सम्पन्न विशेष समारोहमार्फत...}
काभ्रेपलाञ्चोक — विपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातार वर्षा र बाढी–पहिरोको उच्च सम्भावना देखिएको भन्दै यस्तो निर्णय गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको ब...}
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको जनहानि सरकारका जिम्मेवार पदाधिकारीको बुद्धि नपुग्ने कारण भएको टिप्पणी गरेकी छन्। विजयादशमीको दिन शहीद परिवारसँग भेटघाट गर्दै उनले नहुनुपर्ने घटना भएको भन्दै निधन भएका परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचिरहेको बताइन...}