काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएका संरचना विघटन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले अध्याग...}
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।
ओमानमा बुधबार भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो । १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटिँदा नेपालले सहज जित दर...}
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै ऐतिहासिक स्तरमा पुगेको छ। मंगलबार प्रतितोला २३ सय रुपैयाँले बढेको सुन बुधबार फेरि २६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएक...}
काठमाडौं । विश्व बैंकले नेपाल सन् २०२६ सम्म ऋणात्मक आर्थिक वृद्धिदरमा पुग्ने सम्भावना रहेको चेतावनी दिएको छ। बैंकले हालै सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेट प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ।
प्रतिवेदनमा भनिएको छ कि हालको राजनीतिक अस्थिरता, जे...}
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा लागेको आगो निभाउने क्रममा महानगरको दमकल रोकिएको भन्ने आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण सार्वजनिक गर्दै आफू र महानगरको टिम कुनै जिम्मेवारीबाट नभागेको बताएका छन्।
उनका अनुसार सिंह...}