काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटजस्ता घटनाबाट भएको क्षतिपछि स्थगित रहेका केही सेवा आजदेखि आंशिक रूपमा सुचारु हुने भएका छन्।
असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका साथै अत्यावश्यक निवेदनहरूक...}
काठमाडौं । हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन्। उनका अनुसार आइतबार साँझ करिब साढे सात बजे इजरायली डिफेन्स फोर्सकी एक महिला अधिकारीले दूतावासमा फोन गरी जोशी जीवित नरहेको जानकारी दिएकी थिइन्।
...}
काठमाडौं । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग वैकल्पिक रूपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सडक विभागका अनुसार रोशी खोलाले करिब पाँच किलोमिटर सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागको टोलीले निरन्तर प्रयासपछि राजमार्गलाई...}
काठमाडौं : जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ। बिहीबार आयोगले जारी गरेको विज्ञप्तिमा उक्त मुद्दा फौजदारी प्रकृतिको भएको र त्यसमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने जिम्मेवारी प्रह...}
काठमाडौं : बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले केही निश्चित सर्तसहित सूचना जारी गरेपछि अन्य ड्राइभिङ स्कुलहरूले त्यसको विरोध गरेका छन्। स्कुलहरूले उक्त सूचना पक्षपातपूर्ण, आर्थिक चलखेलमा आधारित र प्रतिस्पर्धा नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाउँदै त्यसको तत्काल रोकको माग गरेका छन्...}