• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

तारानाथ आचार्यको शब्द संगीतमा जुना श्रीसले गाइन् मर्मस्पर्सी तीज गीत नारी २ - भिडियो सहित

काठमाण्डौ - पोखरामा रहेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्नो दर्विलो उपस्थिति जनाई रहेका बहुप्रतिभाशाली सर्जक तारानाथ आचार्यको नयाँ सिर्जना नारी भाग २ भर्खर मात्र सार्वजनिक भएको छ । 

 

लोकप्रिय गायिका जुना श्रीसको आवाज रहेको सो गीतमा अहिले समाजमा घटिरहेका सामाजिक कुरालाई गीतमा उठाइएको छ । 

 

गीतको म्युजिक भिडियो समेत सर्जक तारानाथ आचार्यले नै गरेका छन् । गीतमा जीवन साहनी, सर्गम पौडेल, प्रश्न ठकुरी लगायतको अभिनय रहेको छ । 

 

प्रतिक्रिया