काठमाण्डौ - बुधबार कोरोना संक्रमण फेरि उच्च देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४१०७ जनामा कोरोना संक्रमण देखिएको छ ।
पीसीआर परीक्षणबाट २९७५ जना र एन्टिजेन परीक्षणबाट ११३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे ।
पीसीआर परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतलाई संक्रमण पुष्टि भएक...}
काठमाण्डौ । सारङ्गी बादक तथा गायक हेमन्त कान्छा रसाइलीको संगीता थापा मगरसँगको सहकार्यमा निकै उत्कृष्ट गीत झल्को धेरै भो भर्खर मात्र सार्वजनिक भएको छ ।
थापा आफ्ना श्रीमानको पिडाबाट मुक्ती पाएपछि उनी अहिले सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइरहेकी छन । गीतमा उत्कृष्ट शब्द तथा लय सिर्जना गरिएको छ ।...}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि दोस्रो बजारमा प्रवेश गरेको छ । तीन दिन अघिनै कारोबार सुरु हुनु पर्ने भएपनि स्पेशल प्रिओपन सेसनमा विक्री गर्ने कोहि नभएका कारण शेयर दोस्रो
कम्पनीले न्यून संख्यामा शेयर जारी गरेका कारण यसबीचका दुई दिनमा स...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव १६ अंकले बढेर समग्र बजार ३१ सय २७ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ७४ कम्पनीहरुको शेयर खरिद विक्रि भएको थियो । जसमा ६३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथा...}
काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा आवेदनको ओईरो लागेको छ । मंगलबार बेलुकी सम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना...}