काठमाडौँ । १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्व...}
काठमाडौँ । राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेख...}
काठमाडौँ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेकपा एमाले बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका छ, नेकपा ९एकीकृत समाजवादी० का दुई...}
काठमाण्डौ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय गौरवका आयोजनाहरूमा भइरहेको ढिला सुस्तीलाई दवाव दिने हेतुले गरेको पैदल यात्राको सकारात्मक प्रभाव देखिन थालेको छ ।
चाइनाको ठेकेदारले निर्माण भइरहेको सो आयोजनाको कामले अहिले गति लिएको स्थानियहरुको भनाई छ । समय सकिन लाग्दा केबल...}
काठमाडौँ । लामो समयदेखि अलमलका विच हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन...}