काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार विश्वासको मत नपाएपछि शुक्रबार ढलेको छ। संसदमा कुल २५८ सांसदको उपस्थितिमा ६३ मतमात्रै पक्षमा परेपछि प्रचण्ड सरकार ढलेको हो। कांग्रेस र एमालेबीचको नयाँ समीकरणपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो।
प्रचण्डले आफ्नो कार्यकालमा पाँचौं पटक व...}
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्दै कांग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन खोजेको आरोप लगाएका छन्।
उनले कांग्रेस र एमालेको सहमतिप्रति आशंका व्यक्त गर्दै भने, "दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ। रा...}
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानमहामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। ढकालले उक्त प्रतिवेदन आफ्नो ह्वाट्सएप ग्रुपबाट सार्वजनिक गरेका हुन्।
प्रतिवेदनमा देशका विभिन्न ३२ जिल्लामा पुगेर गरेको पार्टीको अवस्था सम्बन्धी समीक्षा समावेश छ र यो ३२ पृष...}
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। केही समयमै औपचारिक रूपमा समर्थन फिर्ता पत्र दर्ता गरेर प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमाले, मिलेर राष्ट्रिय स...}
काठमाडौं - नेपाली कांग्रेसले बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि पत्रकारसँग कुरा गर्दै भने, "सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने...}