काठमाडौँ । श्रम स्वीकृति लिन नेपालीहरुले भोग्दै आएको सास्ती अब भने केही सहज हुने देखिएको छ । नयाँ मन्त्री आएसँगै अब सहज रूपमा श्रम स्वीकृति लिन सकिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।...}
गृहमन्त्री रवि लामिछानेले पूर्व सभामुख कृष्णबहादुर महरालाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ।
आज मन्त्रालयमा आयोजित सुरक्षा निकायका प्रमुखहरूको भेटघाटका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।
मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी...}
काठमाडौं- सरकारले आन्दोलनरत लघुवित्तपीडितसँग ६ बुँदे सहमित गरेको छ। सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुध...}
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संस...}
काठमाडौं । मंगलबार सम्पन्न राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् ।
मंगलबार भएको निर्वाचनमा कुल ६५ मत खसेको थियो । दाहालले ३९ प्राप्त गरेका छन् । तर, शर्माले १७...}