काठमाडाैं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्। धेरैले सार्वजनिक विदाबारे प्रश्न उठाउन थालेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पाेस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
स्ट्याटस लेख्दै लामिछानेले विगतका कैयौं निर्णय र परम्परा छन् जस...}
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट आफूले ऋण नलिएको दाबी गरेका छन् । आफ्नो नाममा कसैले नक्कली धितो खाता खोलेर ऋण लिएको उनको भनाइ छ ।
उनले उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनप...}
काठमाडौँ । आजदेखि उपनिर्वाचनको आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझा...}
काठमाडाैं - आउँदो १५ वैशाखमा हुन लागेको उपनिर्वाचनको माहोल तातिरहेको छ । आयोगले आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
आयोगले मंगलबार अपरान्ह ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । त्यसअघि आय...}
काठमाण्डौं - केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनको असर प्रदेशहरूमा पनि देखिन थालेको छ । बुधबार मात्र गण्डकी प्रदेशका मुख्यमन्त्रीसुरेन्द्रराज पाण्डेले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको लागि सात दिनको समय दिइएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज...}