काठमाडौं - वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनले राजनीतिक माहोल बिस्तारै तात्न थालिसकेको छ। निर्वाचन आयोगले चैत २४ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकेको छ।
यसैबीच ठूला राजनीतिक दलहरूबीच सो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा घनिघुत छलफल भइरहेको बेला नेकपा एमालेले भने आफ्नो उम्मेदवारको टुङ...}
काठमाण्डौं - गृहमन्त्री रवि लामिछानेले सुनकाण्डमा छानबिनमा रहेका कृष्णबहादुर महरालाई उनको स्वास्थ्य अवस्थाका कारण करुणाका भावले हाजिरी जमानीमा छोडिएको बताएका छन्।
आज एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले भने "राज्यको पनि करुणा भन्ने भाव हुन्छ,त्यसैले महरालाई अहिले...}
काठमाडौं - बाँसबारी छाला जुत्ता कारखाना रहेको जग्गा विवादमा उद्योगपति तथा नेपाली कांग्रेसका तर्फबाट संघीय सांसद विनोद चौधरीसँग सिआइबीले बयान दिएको छ ।
सरकारी वकिलको कार्यालयमा आज बयान भएको हो। चौधरी आफै सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएको उच्च स्रोतले बताएको छ।
बाँसबारी जग्गा हिनाम...}
काठमाडौं । सरकारले सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितीमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भ...}
काठमाण्डौं - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।
सुन प्रकरणमा जाँचपुच आयोगले दोषी ठहराएपछि उनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छ...}