राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुप्रिम सहकारी अपचलन मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्। रुपन्देही जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने आदेश उच्च अदालतले उल्ट्याएपछि सो...}
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारागार चलान गरिएको छ। सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार उनलाई सोमबार रुपन्देही जिल्ला अदालतमा पेश गरेपछि रुपन्देही...}
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूको जायज मागहरू सुनुवाइ गर्ने स्पष्ट संकेत दिएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा उत्रिएका शिक्षकप्रति धन्यवाद व्यक...}
रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको आदेशपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
अदालतले थुनामा राख्न निर्देशन दिएसँगै केही साधा पोशाकका र केही पोशाकधारी प्रहरीहरू लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेका थिए र उनलाई नियन्त्रणमा लिएका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल...}
रुपन्देहीको बुटवलस्थित उच्च अदालत तुलसीपुरको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी घोटालासम्बन्धी मुद्दामा थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको निर्णयलाई बदर गर...}