काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। सहकारी ठगीको मुद्दामा एकैपटक यति धेरै व्यक्तिको पक्राउ आदेश जारी गरिएको यो पहिलो पटक...}
काठमाडौः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका का...}
न्युयोर्क। अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ। न्यूयोर्कको स्थानीय समयअनुसार असोज ६ गते साँझ ५:३० बजे दुई नेताबीच भेट भएको हो।
प्रधानमन्त्री ओ...}
न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन नगर्ने मुलुकहरूले कार्बन उत्सर्जक राष्ट्रहरूबाट क्षतिपूर्ति पाउनुपर्ने कुरा स्पष्ट पारेका छन्।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले शनिबार स्थानीय समय अनुसार आयोजित "जीवाष्म इन्धनमुक्...}
काठमाडाैं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरित जलवायु कोष र अन्य संयन्त्रहरूको माध्यमबाट जलवायु वित्तमा पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागद्वारा आ...}