काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक घटनाका मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन्। उनीहरूले पूर्वराजाको निर्देशनमा हिंसात्मक गतिविधि भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। संविधान र गणतन्त्र पक्...}
काठमाडौं। राजसंस्थाको पुनःस्थापनाका लागि गरिएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार मिश्र र राणालाई सातदोबाटो तथा नेपाललाई प...}
काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा प्रशासनले कर्फ्यु हटाइएको जानकारी दिएको हो।
यसअघि शुक्रबार दिउँसो ४:२५ बजेबाट राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन पछि लम्ब्याएर शनिबार बि...}
काठमाडौं । सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय बैठकमा भूमि अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा अघि बढाउने स्थिति नभएकाले फिर्ता लिने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख स...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनका समर्थकहरू सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार नेकपा एकीकृत समाजवादीका युवाहरूले काठमाडौंमा...}