काठमाडौं — लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ। पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।
पूर्व एमाले नेता नेपाल केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। र...}
सरकार र संसद्माथि सुशासन र पारदर्शिताको दबाब बढ्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक गरेका छैनन्। यद्यपि कानुनले सार्वजनिक पद धारण गरेपछि दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान राखेको छ र विगतमा मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गर्ने...}
राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगतले संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षाका लागि निर्भयपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश दिँदै उनले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक काम गर्न र नागरिकलाई सत्य सूचना प्रवाह गर...}
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको पुष्टि गरेका छन्।
सर्वोच्च अदालतको नाममा पठाइएको ‘फेक पत्र’का आधारमा बुधबार दिउँसो प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो। सो पत्र न...}
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले चौधरीलाई सर्वोच्...}