२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं – राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर एक लाख रुपैयाँको जरिवाना तिरेका हुन्। उनले उक्त तिर्ने प्रक्रियाको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका छन्। शाहीले...}

पुरा पढ्नुहोस्

सरकारका पाँच अध्यादेश स्वीकृत, भूमि अध्यादेशमा अझै अन्योल

सरकारले जारी गरेका छमध्ये पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएका छन् भने भूमि अध्यादेश अझै पेश हुन बाँकी छ। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो स...}

पुरा पढ्नुहोस्

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान

काठमाडौं । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी ९आईटीबी० बर्लिन २०२५  मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री ९टुरिजम् मिनिस्टर अफ दी एयर० अवार्ड प्रदान गरिएको छ  ।  पर्यटनसँग सम्बद्ध विश्वका करीब पाँ...}

पुरा पढ्नुहोस्

कुलमानलाई हटाइ छाड्ने सरकारको अन्तिम तयारी,मन्त्रिपरिषद्ले सोध्यो स्पष्टीकरण

मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार प्रदान गरेको छ। ऊर्जामन्त्री खड्काको प्रस्तावमा सरकारले तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि ऊर्जा मन्त्रालयले भारतबाट नेपाल आयात हुने...}

पुरा पढ्नुहोस्

सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधि सभाबाट पारित

काठमाडौं – प्रतिनिधिसभाले बुधबार सरकारद्वारा पेस गरिएका पाँच अध्यादेश स्वीकृत गरेको छ। प्रतिपक्षी दलहरूको असहमति र विरोधका बाबजुद सरकारले गत पुस १४ र २९ गते ल्याएका अध्यादेश बहुमतले पारित गराएको हो। स्वीकृत अध्यादेशहरूमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक तथा...}

पुरा पढ्नुहोस्

ताजा समाचार

निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३% समता शुल्क खारेज

नेप्से १३.९५ अंकले घट्दा कारोबार ५.१८ अर्बमा सीमित

सन् २०२६ का लागि कोरियाले ७,२०० नेपाली कामदार माग्यो

तयारी पोशाक उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

१३ स्थानीय तह बजेटविहीन

लोकप्रिय

साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै कटौती

लगानीकर्तामा उत्साह, नेप्से ३.०६ प्रतिशतले बढ्यो

पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

  • अघिल्लो
  • १
  • २
  • ...
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
  • ...
  • २८४
  • २८५
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit