काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित...}
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गरेका छन्।
कोइरालाले पार्टीको केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता...}
कालिकोट । पलाँता गाउँपालिका–थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका...}
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ढिलो भए पनि गलत नहुने बताएका हुन्।
प्रधानमन्त्री शाहले पछिल्लो परिस्थितिलाई लिएर नआत्तिन सबैलाई आग्रह गरेका छन्। उनले बाहिरबाट सुनेको वा देखेकोभन्दा वास...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत रहेको दाबी दोहोर्याएका छन्। उनले विशेष महाधिवेशनको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको बताएका छन्।
पार्टी निकट आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले...}