काठमाडौं । सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय बैठकमा भूमि अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा अघि बढाउने स्थिति नभएकाले फिर्ता लिने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख स...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनका समर्थकहरू सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार नेकपा एकीकृत समाजवादीका युवाहरूले काठमाडौंमा...}
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कुशासनकै कारण राजावादीहरू सडकमा उत्रिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा सम्बोधन गर्दै उनले सरकारको अक्षमताका कारण देशका विभिन्न तप्...}
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका क...}
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्रहरूमा पाँच जनाभन्दा बढी भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा...}