काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ। बिहीबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न नीतिगत तथा प्रशासनिक सुधारलाई सरकारको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।...}
काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले मोरङ निवासी कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
त्यसैगरी परिषद्ले रिक्त न...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
यसअघि खुलातर्फको उपसभ...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
विशेष कुरा के छ भने श्रेष्ठ स्वयं वाग्लेको प्रस्त...}
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको रिटमा राजनीतिक प्रतिशोधको भावना राखेर उनलाई पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग...}