काठमाडौं - पछिल्लो समयकी निकै सफल गायिका भित्र पर्छनी गायिका शान्ति श्री परियार । देशका विभिन्न कार्यक्रममा व्यस्त गायिकाले स्टुडियोमा समेत सोही अनुसारको समय व्यवस्थापन गरिरहेकी छन् ।
नयाँ वर्षको अवसरमा गुल्मी पुगेकी परियारले हजारौं दर्शक बीचमा आफ्नो प्रस्तुति राखिन् । उनको प्रस्तुतिमा दर्श...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली व्यक्ति कस्तुप पन्तको शब्द संगीत तथा अभिनय रहेको नयाँ गीत दुबो सरी हाम्रो माया भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा चर्चित गायिका अञ्जु पन्तले आवाज दिएकी छन । कस्तुपले आधुनिक र लोक विद्या दुवैम...}
काठमाण्डौ । विदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो निरन्तर योगदान गर्ने युवामा पर्दछन् सर्जक रामु जिसी कमल । उनै कमलको उत्कृष्ट शब्द सिर्जना सहितको नयाँ गीत निरजाले भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर जिसीले आफ्नो गीत सार्वजनिक गरेको आर्थिक सन्देशलाई...}
काठमाण्डौ । यसो त पर्वत जिल्लामा जन्मिएका धेरै कलाकारहरूले नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर छोइरहेका छन । यसै बीच त्यही ठाउँमा हुर्केर नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कस्तुप पन्त र कुलेन्द्र विश्वकर्मालाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने प्रबल जनसेवाश्री पदकले सम्मा...}
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्माको आवाज रहेको सुमधुर गीत तिमी मेरी परान भर्खर मात्र सार्वजनिक भएको छ ।
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय विश्वकर्माले करोडौं दर्शक बनाउन सफल धेरै गीतहरूमा सुमधुर आवाज दिइसकेका छन । देशका विभिन्न मेला महोत्सवमा सक्रिय विश्वकर्माको...}