विष्णु माझीको मुटु खाने मायालाई १८ लाख दर्शक

काठमाण्डौ । कालजयी गीतहरुमा आवाज दिएकी कोकील कण्ठकी धनी गायिका विष्णु माझीको नयाँ गीत मुटु खाने मायाले छोटो समयमै १८ लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । 

गीत सामाजिक सञ्जाल देखि टिकटकहरुमा समेत भाइरल जस्तै छ । अप्रिल ६ मा सार्वजनिक भएको गीतले १२ दिनको अबधीमा १८ लाख दर्शक बनाएको छ । दैनिक १ लाख भन्दा धेरै दर्शक बनाउँदै गीत लोकप्रिय बनेको छ भने हजारौले प्रतिक्रिया दिएका छन । 

सुन्दरमणी अधिकारीको शब्द तथा लय सिर्जना रहेको गीतमा आवाज विष्णु माझी र सुन्दरमणी अधिकारीको रहेको छ । गीतलाई अधिकारीले नै निर्देशन गरेका छन । 

 

प्रतिक्रिया