काठमाण्डौ । तीन बर्स अघि सार्वजनिक भएर सबै माझ लोकप्रिय बनेको गीत अभावले एक करोड भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।
सेन्टी विद्यामा करोड क्लव प्रवेश गर्ने निकै कम गीतहरूमा यो गीत पनि पर्न सफल भएको छ । गीत सार्वजनिक भएपछि अडियो र भिडियोको निकै चर्चा चुलिएको थियो । तीन वर्षको अवधिमा गीतले एक...}
बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका...}
काठमाण्डौ । नेपालमा पछिल्लो समय स्वदेश गान र देश भक्ति गीतहरू निकै कम सार्वजनिक हुन्छ कारण हो व्यवसायीक नहुनु । तर यसै बीचमा युवा सर्जक यम प्रसाद निउरेले यस्तै देश प्रेमी गीत जनता सचेत बनौ बोलको निकै सुमधुर गीत सार्वजनिक गरेका छन ।
नेपालमा स्थानीय निकायको चुनाव आँउदै छ,यो चुनावमा...}
काठमाण्डौ । गायक प्रकाश सपुतले दृश्य सम्पादन गरि पुन अपलोड गरेको गीत पीरले पनि राम्रो दर्शक पाइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म गीतले ७ लाख दर्शक बनाउदैछ युट्युबको उत्कृष्ट सूचीमा दोस्रो नम्बरमा रहेको छ । गीतको केही दृश्यलाई लिएर माओवादी पार्टीका केही नेताले विरोध गरेपनि सपुतले सो गीतला...}
काठमाडौं - चर्चित गीत पिरका सर्जक प्रकाश सपुतले आफ्नो गीत युट्युबबाट हटाएका छन् । तर गीत फेरि अपलोड गरिएको छ ।
अहिले हालिएको नयाँ गीतमा विवादित भाग भने हटाइएको छ । यो समाचार तयार पार्दा सम्म गीतले हजारौं दर्शक बनाइसकेको छ ।
पहिलो गीत नहटाउँदा सम्म गीतले ७ दिनमा एक करोड दर्शक बनेको...}