काठमाण्डौ । विवादमा आएसँगै सामाजिक सञ्जालमा देखा नपरेकी गायिका समीक्षा अधिकारीले बिहीबार भने भावुक मुक्तकसँगै तस्विर सार्वजनिक गरेकी छन ।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै सयौँ गीत गाएर चर्चामा आएकी अधिकारी एक पुरुषसँगको प्रेम सम्बन्धका कारण विवादमा आएकी थिइन । त्यसपछि उनी सामाजिक सञ्जाल...}
काठमाण्डौ । चर्चित गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन । बुधबार राती कार्यक्रममा जाने सिलसिलामा उनी सवारी दुर्घटनामा परेका हुन ।
बिहीबार बिहान सामाजिक सञ्जालबाट खरेलले सबैलाई जानकारी दिँदै आफूले फेरी नयाँ जीवन पाएको बताएका छन । उनी सवार कार तुल्सीपुरमा जानेक्रममा दुर्घटनामा परेको उनक...}
काठमाण्डौ । जापानमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा आफ्ना सिर्जना सार्वजनिक गर्दै आएका युवा सर्जक तथा गायक जीवन कँडेलले सिर्जना गरेको काली तरे हैको अडियो सार्वजनिक भएको छ ।
गीतलाई जीवन कँडेलले लय तथा शब्द सिर्जना गरेका छन भने गणेश अधिकारी र सुनिता बुढाको आवाज रहेको छ । मौलिक शब्द तथा सु...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम भित्र पर्दछ सागर विरहीको नाम । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय विरहीले मौलिक दोहोरी समेत प्रस्तुत गर्न थालेका छन ।
गायिका जुना श्रीस र सागर विरहीले गाएको रमाइलो दोहोरी सार्वजनिक भएसँगै यो क्षेत्रमा पनि विरहीले दमदार आगमन गरेका छन । म...}
काठमाण्डौ । धौलागिरीका लोकप्रिय सर्जक तथा गायकको नाम भित्र आउँछ तेजश रेग्मीको नाम । प्राय आफ्ना सिर्जनामा मौलिक पन दिने रेग्मीले धेरै त्यस्ता गीतहरु सार्वजनिक गरिसकेका छन जसको दर्शक स्रोताको मन जित्न सफल भइरहेका छ ।
यस्तै मौलिक शब्द तथा लय सिर्जना सहित नयाँ गीत बसे माया जोवन धानेर भर्खर मात...}