तनहुँ - नायक पल शाह रिहा हुने सम्भावना बलियो बन्दै गएको छ ।
हिजो मात्र पीडित भनिएकी बालिकाले बयान फेरेकी थिएन भने आज उनका बुवाले समेत बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर...}
अमेरिका - पहिलोपटक अमेरिकामा बाग्लुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा “चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम” सयौ व्यक्तीहरुको उपस्थितीमा भव्यता साथ सम्पन्न भएको छ । यही अप्रिल १७ तारिकका दिन बाल्टिमोर मेरिल्याण्डको एउटा विशाल पार्कमा सम्पन्न भए...}
काठमाण्डौ । कालजयी गीतहरुमा आवाज दिएकी कोकील कण्ठकी धनी गायिका विष्णु माझीको नयाँ गीत मुटु खाने मायाले छोटो समयमै १८ लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।
गीत सामाजिक सञ्जाल देखि टिकटकहरुमा समेत भाइरल जस्तै छ । अप्रिल ६ मा सार्वजनिक भएको गीतले १२ दिनको अबधीमा १८ लाख दर्शक बनाएको छ । दैनिक...}
तनहुँ – अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।
तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रह...}
काठमाण्डौ । हिजो भब्य रुपमा सम्पन्न भएको बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७८ मा उत्कृष्ट मोडलको उपाधि शिशिर पौडेल र सारिका केसीले जितेका छन ।
उपाधि पाएपछि आर्थिक सन्देशसँग खुसी व्यक्त गर्दै पौडेलले उपाधिले आफूलाई यो क्षेत्रमा अझ धेरै काम गर्ने प्रेणा मिलेको बताउनु भयो । केसी र पौडेलले गत वर्ष...}