काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारले आवाज दिएको घुमी घुमी सार्वजनिक भएको केही दिनमै भाइरल जस्तै बनेको छ । गीतलाई लाखौले टिक टक नक्कल गरेका छन भने युट्युबमा समेत दर्शकको राम्रो माया पाएको छ ।
सुजन चापागाईँ र परियारको आवाज रहेको गीतको अडियो र भिडियो दुवैलाई दर्शकले औधी मन पराएका छ...}
काठमाडौं - बालिका करणी अभियोगमा थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ।
तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्...}
काठमाण्डौ । अभिनय मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत यो मुटुको घाउ भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेममा बिछोड भएका मायालु जोडिहरूका कथालाई विषय बनाएर तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । जुना गुरुङ र शिशिर पौडेलको दमदार...}
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी नेपाली सांगीतिक क्षेत्रमा चर्चित हुँदै गइरहेको नाम हो । एक पछि अर्को गीत सार्वजनिक गरि उनले लोक प्रेमी दर्शक स्रोताको मन जितिरहेका छन ।
विशेष गरि वियोगान्त गीतमा खरो कलम चलाउने अधिकारीले लय तथा शब्द सिर्जना गरेको नयाँ गीत माया भनिन्छ भर...}
काठमाडौं - युवा सर्जक किरण चापागाईको उत्कृष्ट शब्द,संगीतमा नयाँ गीत "आमा बाबा पियारी" भर्खर मात्र सार्वजनिक भएको छ ।
विदेशीनु पर्ने नेपालीहरुको दर्दनाक कहानीमाथि बनाइएको गीतमा निशान भट्टराईले सुमधुर आवाज दिएका छन् । गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै सर्जक किरण चापागा...}