मेयर रेणु दाहालको समर्थनमा सन्तोष देउजाले बनाएको चुनावी गीत चर्चामा

काठमाडौं - चर्चित पत्रकारक सन्तोष देउजाले भरतपुरको मेयर रेणु दाहालको लागि चुनाव गीत तयार पारेका छन् । 

रेणु दाहालको कार्यकालमा भएमा राम्रा कामहरू समेटेर गीतको भिडियो र अडियो निर्माण गरिएको छ । गीतको सबै पक्ष निकै राम्रो छ । 

गीत सार्वजनिक भएसँगै निकै चर्चा समेत कमाउन सफल भइरहेको छ । स्थानिय चुनाव आएसँगै विभिन्न राजनीतिक दलसँग सम्बन्धित चुनावी गीत सार्वजनिक भइरहेका छन् । 

सन्तोष देउजाले सिर्जना गरेको गीतमा टीका पुन र विष्णु खत्रीले आवाज दिएका छन् । 

 

प्रतिक्रिया