काठमाडौं,-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै का...}
काठमाडौं: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। बिहीबार उनले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रिय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन...}
काठमाण्डौ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले ठुलो आर्थिक भारको सामना गरिरहेको छ। आर्थिक वर्ष २०७०/७१ मा १२ अर्ब ९९ करोड रूपैयाँ छुट्याइएकोमा, आव २०८०/८१ मा यो बढेर १ खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ। भत्ता वितरणको खर्च एक दशकमा ११ गुणाले वृद्धि भएको छ, जसले गर्दा राज्यको ढुकुटीमा ठूलो दबाब पर...}
काठमाण्डौ । राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि मुलुकमा सार्वजनिक ऋणको भार बढ्दै गएको छ। आर्थिक वर्ष २०८०र८१ मा अर्थात् पछिल्लो एक वर्षको अवधिमा सार्वजनिक ऋण सवा खर्ब रूपैयाँले बढेको छ। उक्त आर्थिक वर्षको साउनमा २२ खर्ब ९९ अर्ब रूपैयाँ सार्वजनिक ऋण रहेकोमा आवको अन्तिम महिना असार मसान्तसम्म आइपुग्दा...}
काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारतलाई निर्यात गरेको छ, जुन १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको आयातको तुलनामा बढी हो। यसले नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।
प्राधिकरणले साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ ल...}