काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म सरकारले कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयका अनुसार, सो रकममध्ये २ खर्ब ९१ अर्ब १४ करोड (७९.५३ प्रतिशत) आन्तरिक र ७४ अर्ब ९५ करोड (२०.४७ प्रतिशत) बाह्य ऋण रहेको छ।...}
शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ ।
उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
क...}
काठमाडौं — पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट व्यावहारिक, कार्यान्वयन योग्य र यथार्थपरक बनाउने सुझाव दिएका छन्। अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्श कार्यक्रममा सहभागी पूर्व मन्त्रीहरूले लोकप्रिय नाराभन्दा टाढा रही, उत्पादन, रोजगारी र पूर्वाधार निर्माणमा केन...}
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्म विकास खर्च केवल २९ प्रतिशतमा सीमित भएको विवरण सार्वजनिक गरेको छ।
कार्यालयले चैत ३० सम्मको विवरण अनुसार, पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ मात्र भएको छ। चालू आर्थिक वर्षमा सरकारले पुँजीगत शीर्ष...}
काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत मसान्त)सम्ममा सरकारको पुँजीगत (विकास) खर्च मात्र २९.२ प्रतिशतमा सीमित भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार हालसम्म कुल १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ मात्र विकास खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शी...}