नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा पुगेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल यस्तो सूचीमा पर्ने सम्भावना रहेको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण...}
काठमाडौँ । बजारमा अधिक तरलता रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। मौद्रिक व्यवस्थापन विभागले २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सञ्चालन गरेको थियो।
राष्ट्र बैंकले जारी गरेको सूचनामा "क", "ख", र "ग" व...}
पोखरा- सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्य...}
काठमाडौं — चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूमाथि कारबाही गरेको छ। सहुलियतपूर्ण ब्याज अनुदान कर्जा दुरुपयोग गरेको आरोपमा सात विकास बैंक र आठ फाइनान्स कम्पनीका सीईओहरूलाई सचेत गराइएको हो।
राष्ट्र बैंकले पुनर्कर्...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको जानकारी दिएको छ। बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१...}