ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ...}
केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने, निक्षेप संकलन उपकरण जारी
काठमाडौं – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पुनः तरलता खिच्ने निर्णय गरेको छ। बुधबार (पुस १७) का लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ प्रणालीबाट निकाल्न लागेको हो।...}
काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले आइतबार एकै दिन १ खर्ब ८४ अर्ब १० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा निक्षेप गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरणमार्फत यो रकम केन्द्रीय बैंकमा जम्मा गरिएको हो।
राष्ट्र बैंकका अनुसार, आइतबार मात्र...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।
बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ...}
काठमाडौं । सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कानुन संशोधनमा भएको ढिलाइका कारण प्रभावित भएको छ। राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन नभएकाले प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्रक्रिया स्थगित गरेको छ।
आर्थिक कार्यविधि...}