काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन १३ गते मंगलबार साँझ संचालक समितिको बैठक बोलाइएको छ। संचालक समितिले समीक्षा पारित गरेपछि यो सार्वजनिक हुने छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समाप्त भएको ४...}
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा क...}
विकास बैंक, फाइनान्स र लघुवित्त सम्बन्धि ४ वटा संगठनले आपत्ति जनाएका छन् । बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका सीईओहरुको संगठनले बैंकविरुद्द अराजक गतिविधीहरु भइरहेको र सामाजिक सञ्जालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएका भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्य...}
नेपालको वैदेशिक मुद्राको सञ्चिति चालु आर्थिक वर्षको पहिलो छ महिनामा १३.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तमा बढेर २३१६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा मूल्यांकन गर्दा, २०८१ असार...}
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक...}