काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले घटेर बन्द भएको नेप्से आज भने बढेको छ । यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।