बहुप्रतिभाका धनि तथा लोकप्रिय संगीत संयोजक साथै गायक कृष्ण केसीको आवाज रहेको निकै उत्कृष्ट गीत बनपालेको लौरी भर्खर मात्र सार्वजनिक भएको छ ।
केसीलाई गीतमा नेत्र भण्डारीले साथ दिएका छन । दुवैले उत्कृष्ट आवाजमा गीतलाई न्याय गरेर गायका छन । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतको सम...}
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्...}
लोकप्रिय गायक तथा यायिका हरुको आवाज रहेको नया तीज गीत मुग्लिनमा नयाँ पुल भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ठ शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतले देशको बेतिथि र विसंगति लाई गीतमा उठाएको छ । गीतलाई लोकप्रिय सर्जक शिव अखेलिको शब्द तथा सूर्य खड्का लय सिर्जना रहेको सो गीतमा सम्झना,डोल्मा र...}
काठमाडौं । राजीनामाको दवाव बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक छल्न थालेको भन्दै नेताहरुले आक्रोश पोखेका छन् ।
बिहीबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको बैठकले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेपछि आफ्नो राजीनामा टार्ने प्रयासस्वरुप पार्टी बैठक छ...}
कोरोना भाइरसको महामारीका कारण रोकिएको वैदेशिक रोजगारीका लागि श्रमि स्वीकृति आजदेखि सुरु भएको छ ।
मन्त्रिपरिषदको १५ गते बसेको बैठकले रोजगारीका लागि विदेश जानेका लागि श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार श्रम स्वीकृति दिन थालिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वै...}
नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।
जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमब...}
राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!
}
नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा आठ जना प्रहरीको सामूहिक हत्या भएको छ । कानपुर जिल्लाको एक गाउँमा प्रहरीको हत्या भएको हो ।
अज्ञात समूहले आज बिहान प्रहरीमाथि गोली प्रहार गर्दा एक डीएसपी, तीन सब–इन्स्पेक्टरसहित आठ जना प्रहरीको हत्या गरेको हो । बन्दुकधारी समूहले घरको छानामा लुकेर गोली प्रहार गरेको भा...}
गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । अझै १ जना बेपत्ता छन् ।
पहिरोमा परी इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारु मृत फेला परेका छन् ।
घरमाथिबाट एक्कासी आएका पहिरोले गोठ बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बह...}
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामला...}