• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको दोस्रो दिन प्रि ओपन सेसनमा ०.७० अंक घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७५.८१ अंक घटेर २५७२.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७० अंक घटेर २५७१.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४३ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया