• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

पुरानै लयमा फर्कियो शेयर बजार,अर्धसतकले बढेको बजारमा कारोबार रकम भने घट्यो

काठमाडौ – यो साता लागेसँगै दुईदिन अर्धसतक भन्दा धेरैले घटेको शेयर आज मङ्गलबार भने सतक हाराहारीमा बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेर ५ अर्व हाराहारीमा आएको छ । आज नेप्से करिब ९३ अंकले बढेको छ ।

आज शेयर खरिद बिक्री हुने अधिकांस कम्पनीका शेयर मूल्य भने बढेको छ ।

१ दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा उपर तामाकोशीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ ।

प्रतिक्रिया