काठमाण्डौ - नेपाली लोकदोहोरीमा शब्द भण्डारको उपमा समेत पाएका लोकप्रिय सर्जक शिव हमालले गाएको लाईभ दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
हमाल खासै यस्ता कार्यक्रमहरुमा देखिँदैन । यो पटक भने इनेपाल दोहोरी मार्फत आसा विसिसंगै जमेर दोहोरी गाएका छन् ।
उनले गाएको दोहो...}
काठमाडौ - जीवन विकास लघुवित्तको आइपिओमा कृतिमान आवेदन परेको छ । सोमबार बेलुकी सम्ममा कम्पनीको शेयरमा मागे भन्दा १५ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आइपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरको...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर २४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ भने सोही अवधीमा ३८ सय ५३ जना कोरोनामुक्त र ४२ जनाको नेपालको मृत्यु भएको छ ।
यो अवधिमा नेपालमा ६६४८ पीसीआर र ४९९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ । जसमा १५०९ पीसीआर ९३५ जनालाई एन्टीज...}
काठमाण्डौ - साताको दोस्रो दिन सोमबार नेप्से ४ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २८७४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ७ अर्व ६८ करोडमा सिमित भएको छ । आज दिनैभरि हरियाली छाएको शेयर बजारमा बन्दहुने बेलामा भने एकाएक विक्री चाप बढेको थियो । हि...}
काठमाण्डौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मामा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल प्रचण्डको पुच्छार भएको बताएका छन ।
ओली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका नेताहरुको नाम लिदै नेपाली राजन...}
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले कम्पनीको हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्त...}
काठमाण्डौ । सार्वजनिक संस्थान अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।
औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारी...}
काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पुर्याइने घोषणा...}
काठमाडौं - कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोगका लागि नेपाल सरकारले अनुरोध गरेपछि क्यानडाले महत्त्वपूर्ण स्वास्थ्य सामग्री पठाएको छ ।
आइतवार त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा काठमाडौंस्थित अनरेरी कन्सल अफ क्यानडा डा बुद्ध बस्न्यातले स्वास्थय तथा जनसंख्या मन्त्रालयक...}
काठमाण्डौ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ ।
संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।
संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइज...}