• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

नेप्सेको सिस्टम पुरै बन्द हुँदै,आखिर के हो कारण ?

काठमाण्डौ -  नेपाल स्टक एक्सचेन्ज को सिष्टम शुक्रबार र शनिबार नचल्ने भएको छ । 

डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिष्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ । 

त्यस अनुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट चल्ने छैन् । 

नेप्सेले पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेका काम गर्न लागेको हो ।

प्रतिक्रिया