काठमाण्डौ । साताको तेस्रो दिने प्रिओपन सेसनमा नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ ।
योसँगै समग्र नेप्से २६८३ विन्दुमा झरेको छ । यो सेसनमा आज २६ कम्पनीहरुको शेयर खरिद विक्रिी भएकोमा ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर...}
काठमाण्डौ । बैकहरुले धमाधम बोनस घोषणा गरिरहेका बेला कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २।६७ प्रतिशत नगद लाभांश गरी कुल ८।६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज...}
काठमाडौं–
प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबिच उच्चस्तरीय छलफल भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका आ...}
काठमाडौं– नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगपति विनोद चौधरीको चौधरी ग्रुपले एक वर्षको अवधिमा सवा १४ अर्ब राजस्व बुझाएको जनाएको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ बुझाएको जानकारी दिएको हो । चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षम...}
काठमाडौं–सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानाको पद धरापममा परेको छ । ढुंगानाले कानुनविपरित छोरीको नाममा सर्वोत्तमको सेयर किनेको देखिएपछि निलम्बनमा परेका ढुंगानासँग उनलाई हटाउने तयारीका साथ मन्त्रिपरिषदले प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।...}
काठमाण्डौ - जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार ज...}
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड &l...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट &...}
बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।&nbs...}
काठमाडौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हज...}