काठमाडौ - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ ।
वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ ह...}
काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातयातमा २३ प्रतिशत भाडा बढाएको हो ।
भौतीक पुर्वाधार विकास मन्त्रालय बागमति प्रदेश हेटौडाका सूचना अधिकारीले पनि एक सुचना जारी गदै प्रदेश भित्रका यात्रुबाहक सार्वजनिक सवारी भाडा निर्धारण गरिएक...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
कमलराज ढकाल / भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (असाेज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार बुधबार...}
काठमाण्डौ । बुधबार सेयर बजार वृद्धि भएको छ । साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार हिजो भने बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज आज ६८।४७ अंकले बढेर २६८१।१० विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २।६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक १२।७२ अंकले ५०४।७३ विन्दुमा पुगेको छ । बुधबार...}
काठमाडौ - गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।
गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थ...}
काठमाण्डौ । बुधबार पनि शेयर बजारमा निरन्तर हरियाली छाइरहेको छ । कारोबार रकममा बृद्धि नभएपनि नेप्से भने दोहोरो अंकले बृद्धि भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्सेमा कारोबार भएका मध्य ३ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने बाँकी २ कम्पनीहरुको कारोबार भने सर्किट लेवलमा कारोबार भइरह...}
भारत । टेलिभिजनको सबैभन्दा लोकप्रिय शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार अबेर राती निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, &lsqu...}
काठमाडौं–गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा,...}