काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत नाघेकाे छ ।
पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाउनु भएको हाे।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए ।
उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप...}
चितवन - चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् ।
दाहालले ३६ हजार २७२ मत पाउँद...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।
विहान १०:३० सम्ममा ११२१२७ मत गनिसक्दा बालेनले ३९८९३ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २२०१६ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जन...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।
विहान ८ सम्ममा १०९५३७ मत गनिसक्दा बालेनले ३९००६ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २१५७१ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सि...}
चितवन - भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।
ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।
दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार...}
काठमाडौ - उत्कृष्ट शब्द तथा लय सिर्जना गर्ने सर्जक मुकुन्द पौडेलको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत " लभ गर्दाको खर्च" भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतका शब्द निकै चोटिला छन् भने लय सुमधुर बनेको छ । गीतलाई लय र शब्द पौडेल आफैले गरेका हुन । खेम सेन्चुरी र गीता चनार...}
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण...}
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीअोमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ ।
कम्पनीले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ कर...}
काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ६६६६ मतको अग्रता बनाएकी हुन् ।
र...}