काठमाडौंँ - काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए।
सरकारसँग वार्ताक...}
काठमाडौंँ - बैंकहरुमा विस्तारै निक्षेप संकलन बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा खर्च भएको रकम बैंकहरुमा भित्रिन थालेको हो । जेठ महिना लागेपछि हालसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
गत बैशाख ३० गतेसम्म ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले जेष्ठ १३...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - नायिका मिरुना र फुर्बाबीच मेलमिलाप विवाद समाधान गर्ने बारे सहमति भएको छ ।
आज कलाकार तथा युवाको रोहबरमा सहमति भएको हो ।
मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो। छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए...}
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्।
भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार...}
काठमाडौं । सरकारको निति तथा कार्यक्रमले समेत शेयर बजारको ओरालो यात्रा रोक्न सकेको छैन । सोमबार अर्धसतक हाराहारीमा घटेको बजार आज मंगलबार पनि घटेरै बजार बन्द भएको छ ।
मंगलबार नेप्से सूचक ३५।५३ अंकले घटेर २१३७।९२ विन्दुमा अडिएको छ । १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...}
काठमाण्डौ । शान्ती श्री र बसन्त विश्वकर्माले आवाज दिएको गीत रेलिमै यतिबेला निकै चर्चामा छ । गीतले सामाजिक सञ्जालदेखि लिएर युउटुमा समेत राम्रो दर्शक बनाइरहेको छ ।
दाइजो प्रथाले गालेको हाम्रो समाजमा चेलीहरूले कसरी दुख पाइरहेका छन भन्ने गीतले उठाएको छ । गीतको अडियो र भिडियो समेत निकै उत्कृष्ट...}
काठमाण्डौ । जापानबाट छोटो समयका लागि नेपाल आएका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटाले नेपाल बसाइको बेला आधा दर्जन भन्दा धेरै गीतमा आवाज दिए साथै ती गीतहरूमा भिडिओ समेत गरे । अहिले ती गीतहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन ।
फरक धारमा र विविध विषयमा गीत लेख्न सिपाली प्रेमले यो पटक...}
काठमाण्डौ । सुचारु भएको केही महिनामै मेलम्ची आयोजनाको पानी फेरी बन्द भएको छ । गतवर्ष बाढीले तहसनहस बनाएको आयोजना मर्मतपछि पानी सुचारु गरिएको थियो ।
आजदेखि मेलम्चीको पानी आउने मूल ढोका बन्द गरिएसँगै उपत्यकावासीलाई पानीको हाहाकार हुने भएको छ । मनसुन सुरु भएसँगै बाढी आएर आयोजना प्रभावित हुने ड...}