काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन पर्नै मुस्किल भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिमको आवेदन नपरे पछि भदौ ५ गतेसम्म लम्बाएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख...}
काठमाण्डौ । चुनाव घोषणा भएको समाचारले शेयर बजारमा नकरात्मक असर पारेको छ । शेयर हिजो पनि घटेको थियो ।
आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ । योसँगै समग्र बजार २१४८ विन्दुमा आएको छ । आज २१५ कम्पनीहरूको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने केवल १९ कम्पनीको शेयर मूल्य मात्र बढे...}
काठमाण्डौ । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने घोषणा गरेको हो। निर्वाचन आयोगले मंसिर २ को लागि चुनावको तिथि घोषणा गर्न सिफारिस गरेपनि सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरे...}
काठमाण्डौ । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार सो विम...}
काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले बुधबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अनुमापतमा शेयर निष्कासन गरेको हो । अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन...}
काठमाण्डौ । बिहीबार नेप्से परिसूचक ४.७५ अङ्कले बढेर समग्र बजार २१९१ विन्दुमा पुगेको छ । बुधबार नेप्से घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा ३८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १६ लाख माथिको कारोबार भएको छ । कारोबार भएका मध्य २५ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको भने घटेको छ । साथै ब...}
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा पहिलो दिन मै ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ५.६१ गुण बढी आवेदन हो ।
लघुवित्तले प्रतिशेयर १सय र...}
काठमाडौं - लक्ष्मी क्यापिटलले आजदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशनमा ल्याएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको हो।
सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न...}
काठमाडौंं -मनकामना केवलकार बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि बन्द हुने भएको हो ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्न काम अघि बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ । यसपछि नेपालकै पहि...}
काठमाडौं - के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ?
बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ । स...}