पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरी का अनुसार माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु...}
काठमाडौं । इरानले अमेरिका र इसराइलसँग युद्धविरामको पक्षमा नभई युद्धको स्थायी अन्त्य चाहेको स्पष्ट पारेको छ।
इरानका विदेशमन्त्री अब्बास अरागची ले जापानी सञ्चार संस्था क्योडो न्युज सँगको कुराकानीमा इरानको धारणा प्रस्ट पार्दै युद्धविरामभन्दा दीर्घकालीन समाधान आवश्यक रहेको बताएका हुन्।
उनले भने, &...}
काठमाडौँ । प्रकाश सपुत ले आफू पुनः कलाकारितामा सक्रिय रूपमा फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनले अब मनोरञ्जन क्षेत्रमा केन्द्रित हुने बताएका हुन्।
उनले लेखेका छन्, “अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चे...}
रूपन्देही । महाराजगन्ज क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्कन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले दिउँसो २ बजेदेखि लागू हुने गरी तोकिएका क्षेत्रभित्र भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको हो।
जारी सूचनाअनुसार पूर्वमा बर्गदी पुल,...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्र...}
काठमाडौं । आज मुस्लिम समुदायले ईद–उल–फित्र पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । रिस, राग र द्वेषलाई बिर्सेर एकअर्कामा खुसी साटासाट गर्दै शुभकामना आदान–प्रदान गर्ने परम्परासहित देशभर उत्सव मनाइएको हो ।
यस अवसरमा विशेष नमाज अदा गरिन्छ भने आफन्त तथा इष्टमित्रबीच भेटघाट गरी आशीर्वा...}
काठमाडौँ । विश्वनाथ पौडेल ले हाल बैंकिङ प्रणालीमा करिब ९ खर्ब रुपैयाँ बराबरको रकम निष्क्रिय अवस्थामा थन्किएको बताएका छन्। नेपाल राष्ट्र बैंक ले आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त रकम प्रभावकारी रूपमा परिचालन गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको बताएका हुन्।
उनका अ...}
काठमाडौँ । गगनकुमार थापा ले दिएको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय आइतबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने भएको छ। आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले थापाको राजीनामा पेस गर्दै त्यसलाई अस्वीकृत गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। उनले राजीनामा अस्वीकृत गर्नुपर्न...}
काठमाडौँ। पछिल्लो समय टिपिकल गीतमार्फत युवामाझ चर्चित गायक तथा सर्जक सुवास खत्रीको नयाँ गीत ‘चीलमा छु’ सार्वजनिक भएको छ। युवाहरूको भावनालाई अडियो र भिडियोमार्फत प्रस्तुत गरिएको उक्त गीतले सामाजिक सञ्जालमा राम्रो प्रशंसा पाइरहेको छ।
सुजित खत्रीको शब्द तथा सुवास खत्रीको लय सिर्जना रहेको...}
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा नयाँ सरकार १३ चैतमा गठन हुने भएको छ। पार्टीको शीर्ष नेतृत्वको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।
संसद् सचिवालयले १२ चैत दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्र...}