काठमाण्डौ । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश वितरण गर्न कम्पनीले पुस २७...}
काठमाडौ - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड मंसिर ७ गते, बुधबार नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लग...}
काठमाडौ - बैंकहरूमा लगानी योग्य पुँजी सहज हुन थालेपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् ।
विकास बैंक र फाइनान्स कम्पनीले यस अघि नै मंसिर महिनामा कर्जाको ब्याज घटाउने सहमति गरेपनि वाणिज्य बैंकहरू कार्तिक महिनाको ब्याजलाई नै यथास्थितिमा राख्ने सहमति गरेका थिए ।
यद्यपि नेपाल इन्भेष्टमेन्...}
काठमाण्डौ । चर्चित एमाले नेता गोकुल बास्कोटालृ काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट चुनाव जितेका छन ।
बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भएका ह...}
काठमाडौ - मंसिर ९ गते शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डू (BOKL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको ह...}
काठमाण्डौ । यो निर्वाचनमा सबै भन्दा धेरै चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनु भएको छ ।
उहाँको जित अहिले सम्मकै ठुलो मतान्तर सहित भएको छ । उहाँले ४९२६१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका...}
काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलको कार्यलय नक्सालमा बुधबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट एक अर्ब...}
जुम्लामा प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्।
उनले २२ हजार ८१९ मत ल्याएर जितेका छन्।
उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमसँग प्रतिस्पर्धा गर्दै थिए। गोमाले ११ हजार ९५९ मत प्राप्त गरेकी छन्।
उनीहरू...}
कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ ।
प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो ताजा अवस्था
चितवन २ काे ताजा परिणाम
घण्टी =25062
सुर्य=10410
रुख= 9828
14652 ले घन्टी अगाडि...}
कमल ढकाल /चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । सुरुवातमा पछि परेका रवि कालिका नगरपालिकाको भोट गणना गर्न थालेपछि निकै अघि लागेका थिए ।
अहिले रवि आफ्ना प्रतिस्पर्धी भन्दा निकै अघि रहेका छन । उनले करिव दश हजारको मतान्तर बनाउन सफल भएका छन ।
च...}