काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले शेयर बजार सुधारको लागि पहल गर्ने बताउनु भएको छ ।
आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाध...}
काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५६ अङ्क भन्दा धेरैले बढेको छ । हिजो तुलानमा कारोबार रकम पनि बढेर २ अर्ब ८६ करोड पुगेको छ ।
आजको वृद्धि सँगै समग्र नेप्से बजार २०२९ बिन्दुमा पुगेको छ । आज दिनै भरीमा २५७ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांस कम्पनीको शेयर मूल्य बढेक...}
काठमाडौं - एभरेष्ट बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ...}
काठमाडौंँ - मंगलबार उछाल आएको बजारमा बुधबार भने गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा रोकिएको छ ।
यो दिन २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकाशं समूहको उपसूचकमा गिरावट आ...}
काठमाडौंँ - नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ६ सय रु...}
काठमाण्डौ । लोकप्रिय सर्जक विष्णु खत्रीको शब्द तथा लय सिर्जनामा नयाँ गीत गैरी खेतलाई कुल बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
सामाजिक सञ्चालनमा निकै भाइरल बनेकी कल्पना विष्ट तथा चर्चित युवा गायक अर्जुन सापकोटाले आवाज दिएको सो गीतको लय तथा शब्द सिर्जना समेत निकै दमदार रहेको छ । गीतले माया...}
काठमाडौं - सुमधुर आवाजकी धनी गायिका तथा सर्जक संगीत पौडेलले सचिन परियारको उपचारमा आर्थिक सहयोग गर्नु भएको छ ।
आफ्नो छोराको पुस ९ गते परेको जन्म दिनको अवसरमा खर्च कटाएर आज सचिनको आमालाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । उहाँले ५ हजार नगद सहयोग गर्नु भएको हो ।
सहयोग हस्तान्तरण गर्...}
काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक कुशल बेलबासेको आवाज रहेको नयाँ गीत जाम हीन भर्खर मात्र सार्वजनिक भएको छ ।
अडियो र भिडियो उत्कृष्ट रहेको सो गीतमा लय तथा शब्द सिर्जना कुशल आफैले गरेका छन । गीतमा युवा मोडल शिशिर पौडेलले दमदार अभिनय गरेका छन भने उनलाई अभिनयमा उषा उप्रेतीले साथ दिएकी छन ।&nb...}
काठमाडौं - विष्णु पौडेल अर्थमन्त्री भएको दोर्सो दिन पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेको छ ।
आज नेप्से परिसूचक ५९ अंकले बढेर समग्र बजार १९८३ बिन्दुमा पुगेको छ । हिजो समेत नेप्से ५६ अङ्क बन्द धेरैले बढेको थियो ।
आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा...}
काठमाडौं - सेयर बजार मैत्री भनेर चिनिने अर्थमन्त्रीको रुपमा आएका विष्णु पौडेललाई नेप्सेले ग्रिन सिग्नल स्वागत गरेको छ ।
उनी अर्थमन्त्री नियुक्त भएको दिन नेप्सेमा करिब ५६ अङ्क भन्दा धेरैको वृद्धि देखिएको छ । कुनै पौडेल पालामा नेप्सेले अहिलेसम्मकै हाई रेकर्ड कायम गरेको थियो । उनी अर्थमन्त्रीक...}