कमल खनालको " नवलपुरैमा" मा दर्शकको रोजाइमा

काठमाडौं - पुराना तथा चर्चित गायक तथा सर्जक कमल खनालको नयाँ गीत नवलपुरैमा यति बेला चर्चामा रहेको छ । 

सामाजिक सञ्जालहरुमा यो गीतलाई धेरै मन् पराएको देखिएको छ । अडियो र भिडियो उत्कृष्ट बनेको गीतमा कमल खनालको लय तथा शब्द सिर्जना रहेको छ भने विक्रम परियार र शान्ती श्री परियारले आवाज दिएका छन् । 

अडियो र भिडियो समेत निकै राम्रो बनेको गीतले गरिबी र माया प्रेमलाई देखाउन खोजेको छ । अनिल पौडेल र जुना कार्कीको अभिनय गीतमा विनोद भण्डारीले निर्देशन रहेको छ । 

 

प्रतिक्रिया