२०८३ साउन १०, आईतबार
images
☰
२०८३ साउन १०, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

सामाजिक सुरक्षा कोषमा संकलन भएकाे ४५ अर्ब कता खर्च गर्ने ?

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सोमवार छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारसँग यस्तो माग गरेको हो ।   निजी क्षेत्रले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन...}

पुरा पढ्नुहोस्

दोस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिताको उपाधि प्याराडाइज सौराहालाई

चितवन - कालिका नगरपालिका वडा ३ ले आयोजना गरेको दोस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिताको उपाधि प्याराडाइज सिसुवाले जितेको छ । उसले शून्यका विरुद्ध एक गोलले विजयी भएको छ ।  सुर्यपुर फुटबल क्लब फाइनलमा चुकेसंगै दोस्रो भएको छ । १२ टीम सहभागी भएको प्रतियोगिता कार्तिक १५ गतेदेखि २७ गतेसम्म संचालनमा...}

पुरा पढ्नुहोस्

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको रातोपाटीलाई बताए । ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’...}

पुरा पढ्नुहोस्

कालिका ३ मा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरू खेल प्रति प्रतिबद्ध छाैँ : वडाध्यक्ष तामाङ

चितवन । कालिका नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० आज (बुधबार) बाट सुरु भएको छ । नगरपालिकाको वडा नं. ३ मा मिलिजुली युवा क्लब र आयाम युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज एक समारोह बीच प्रदेश सांसद गीता गुरुङले समुद्घाटन गरिन् । कार्यक्रमलाई सम...}

पुरा पढ्नुहोस्

राजन कार्कीको एक पछि अर्को गीत हिट हुँदै "फूल राम्रो लाउनी" लाइ दर्शकको माया

काठमाडाैं - केही  समय पहिला पारी ठूली भिर बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक राजन कार्कीको नया गीतले पनि उस्तै चर्चा पाइरहेको छ ।  भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "फूल राम्रो लाउनी" लाइ पनि दर्शकले निकै मन् पराएका छन् । गीतलाई Tiktok मा धेरैले भिडियो समेत बनाएका छन...}

पुरा पढ्नुहोस्

भीमोदयले स्वर्ण महोत्सव मनाउने

काठमाडौं - चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयले आगामी पौष १३ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो । स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद...}

पुरा पढ्नुहोस्

दीपक र गणेशको जोडीको अर्को उत्कृष्ट सिर्जना "रेलै सलल"

काठमाडाैं - लोकप्रिय गायक साथै सर्जक गणेश अधिकारी र सर्जक दीपक कँडेलको नयाँ गीत "रेलै सलल" भर्खर मात्र सार्वजनिक भएको छ ।    लय शब्द साथै भिडियो समेत दमदार रहेको सो गीतलाई शब्द दीपक कँडेल र लय गणेश अधिकारीको रहेको छ । आवाज भने अधिकारी र शान्ति श्री परियारको रहेको छ । ...}

पुरा पढ्नुहोस्

युवा गायक प्रमोद भुसालको अमिलो ट्वाक्कमा देखिए दुर्गेश थापा ( भिडियो सहित)

काठमाडौं - युवा गायक तथा सर्जक प्रमोद भुसालको नयाँ गीत अमिलो ट्वाक्क भर्खर मात्र सार्वजनिक भएको छ ।    माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई प्रमोद आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन यम थापा मगरको रहेको छ ।    सुनिता बुढा र प्रमोद भुसालको आव...}

पुरा पढ्नुहोस्

गायक राजन कार्कीको "पारी ठूली भिर"ले टिकटक एक छत्र राज गर्दै

काठमाडाैं - हिजो आज एउटा गीत निकै प्रसिद्ध भएको छ m राजन कार्कीको पारी ठूली भिर । सामाजिक सञ्जाल Tiktok मा यसको लाखौं भिडियो केही दिनमा बनिसकेका छन् ।  लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छोटो समयमा चर्चाको शिखरमा छ...}

पुरा पढ्नुहोस्

असोज १४ गतेदेखि सोनापुर मिनरल्सले आइपीओ निष्कासन गर्ने

काठमाडाैं - सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३७६
  • ३७७
  • ३७८
  • ३७९
  • ३८०
  • ३८१
  • ३८२
  • ...
  • १२०८
  • १२०९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit