काठमाडौं - यसो त धेरैले पछिल्लो समय गीत संगीतको माहोल केही सेलायो र गुणस्तरीय गीतहरू सार्वजनिक भएनन् भन्ने गुनासो गरिरहेका छन् ।
आम्दानीका बाटोहरू साँगुरिदै जानु र कलाकारहरू पलायन हुनु एउटा मुख्य कारण हो यो क्षेत्रमा मन्दी छाएको। यही कठिन समयमा नयाँ र एउटा बोझिलो गीत रहरले हैन मायालु सार्वज...}
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा...}
काठमाडौँ — ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको...}
काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ।
निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु...}
काठमाडौं । ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठ लगाएतका कलाकारहरुको विवाद अदालत सम्म पुगेको छ ।
शुक्रबार कंडेलले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।
उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमि...}
काठमाण्डौं । विगत एक दशकदेखि चर्चित कार्यक्रम ईन्द्रेणी सञ्चालन गर्दै आएका कृष्ण कंडेलमाथि आफ्नै पूर्व सहकर्मीले गंभीर आरोप लगाएपछि आज एक पत्रकार सम्मेलन गर्दै सो विषयमा आफ्नो कुरा राखेका छन ।
केही समय इन्द्रेणी बाट निकालिएका महिला तथा पुरुष कर्मचारीहरुले उनीमाथि मानसिक यातना दिएको मात्र है...}
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ...}
काठमाडौँ । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ ।
संगठनक...}
काठमाण्डौं - विगत एक दशकदेखि चर्चित कार्यक्रम ईन्द्रेणी सञ्चालन गर्दै आएका कृष्ण कंडेलमाथि आफ्नै पूर्व सहकर्मीले गंभीर आरोप लगाएका छन् ।
केही समय इन्द्रेणी बाट निकालिएका महिला तथा पुरुष कर्मचारीहरुले उनीमाथि मानसिक यातना दिएको मात्र हैन यौन जन्य हिंसा गरेको बताएका छन् ।
उनीहरूले सम...}
काठमाडौं - बैंकहरुले अत्याधिक तरलताको समस्या भोगिरहेका छन् । व्याजदर जति न्यून हुँदा पनि अपेक्षा अनुसार ऋण लगानी हुन सकिरहेको छैन ।
यसै बीच बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गरी बुधबारदेखि राष्ट्र बैंकमा निक्षेप राख्न सुरु गरेका हुन्।
बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप...}