राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशन समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको बैठकले आइतबार हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त ठहर गरेको हो।
प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको यो निर्णय भोलि...}
काठमाडौँ – स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न स्याङ्जा स्रष्टा सदनको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचिन समितिका संयोजक टेकप्रसाद सुवेदीले जानकार...}
काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना,...}
काठमाडौं – नेपालले जारी महिला एसिया कपमा विजयी शुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रनको यो...}
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुई डिलक्स बस त्रिशूली नदीमा खस्दा २३ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेपत्ता भएका २३ जनाको शव फेला परेको हो।
शवहरूमध्ये ९ जनाको पहिचान हुन सकेको छैन। सनाखत नभएका शवहरूमध्ये ८ जना पुरुष...}
काठमाण्डौ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतका गीतहरू कम मात्रामा सार्वजनिक भइरहेका छन्। दोहोरी गीतहरू दैनिक रूपमा सार्वजनिक भइरहेका छन् भने आधुनिक गीतहरूको संख्या अत्यन्तै कम देखिन्छ।
यसैबीच, आशालाग्दो नयाँ गीत 'एउटा गल्ती' भर्खर मात्र सार्वजनिक भएको छ। गीतमा प्रताप दासले...}
ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालैमात्र बैं...}
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी ग...}
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बराललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराए। बरालको नियुक्ति अर्को व्यवस्था नभएसम्मका लागि मात्र...}
काठमाडौं । नेपाली हिन्दूहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्। यस वर्ष मात्र ५ सय भन्दा धेरै गीतहरू सार्वजनिक हुने अनुमान गरिएको छ।
यसैबीच, लोकप्रिय गायिका शान्ती श्री परियार र जमुना सनमको नयाँ गीत "साडी गुलाबी" भर्खरै मात्र सार्वजन...}