काठमाडौं । कास्कीमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब पौने २...}
काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोले बगाएका घरमा बस्ने चार जनाको अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
घटनास्थलमा उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल...}
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको ध...}
काठमाडाैं - अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।
होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।
तर, केही समयदेखि बढ्दो ट्रेनमा...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिष्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो।
महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको न...}
काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तानले पहिलोपटक आईसीसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुपर आठ अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको हो।
जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्...}
काठमाडौं, असार २५स् करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्छ भनेर न...}
काठमाडौं स् सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबार साँझदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको हो ।
माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो...}
काठमाडौं : सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा "लिटिल बुद्ध" भनिने 'तपस्वी' रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।
अदालतले बमजनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको छैन। अर्को इजलासले १७ असारमा सजाय निर्धारण गर्नेछ।बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या, अपहरण तथा यौ...}